
१७ पुष, २०८०
पार्टी रुपान्तरण अभियानले जनतामा नयाँ आशा उत्साह पैदा गर्यो - माओवादी केन्द्र
माओवादी केन्द्रको विशेष पत्रकार सम्मेलनः चार महिने ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ले नेता कार्यकर्तामा थप उत्साह र जनतामा आशा जगाएको छ - प्रवक्ता अग्निप्रसाद सापकोटा