प्रेस विज्ञप्ति
बिपद बिरुद्ध जुट्न माओवादी केन्द्रको अपिल
बिपद बिरुद्ध जुट्न माओवादी केन्द्रको अपिल
बिपद बिरुद्ध जुट्न अपिल
प्रेस विज्ञप्ति नेपालमा प्रत्येक वर्ष मनसुनजन्य विपदका कारण धनजनको ठूलो क्षति हुने गरेको यथार्थ हामी सबैले अनुभव गरेका छौ ।
शोक बक्तव्य
(माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार प्राध्यापक कमरेड खगेन्द्र खड्काको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा असामयिक निधन भएकोमा हाम्रो सिङ्गो पार्टी स्तब्ध भएको छ ।
१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल र विश्वभरिका मजदुर एवं श्रमजीवी वर्गमा हार्दिक शुभकामना
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाली श्रमिक र तिनका प्रतिनिधि संस्थाका रूपमा क्रियाशील ट्रेड युनियनहरू श्रमिकहरूको हकहित संरक्षणका निम्ति संगठित, सक्षम, पेशामुखी र व्यावसायिक मर्यादातर्फ अग्रसर हुँदै आएकोमा खुसी व्यक्त गर्दछु ।
प्रेस विज्ञप्ति
देशमा विभिन्न भागमा आगलागी एवं डढेलोका कारण जनधनको व्यापक क्षति भएकोप्रति दुखः ब्यक्त
१५४ औ लेनिन जयन्तिमा अध्यक्ष क. प्रचण्डद्वारा जारी शुभकामना मन्तव्य ।
१५४ औ लेनिन जयन्तिमा अध्यक्ष क. प्रचण्डद्वारा जारी शुभकामना मन्तव्य ।