संसारका मजदुरहरु - एक होऔं !
मार्क्सवाद - लेनिनवाद - माओवाद - जिन्दावाद!
Flag of the Communist Party
Image

प्रदेश नं. १ गतिविधि

बाँकी प्रदेशमा पनि गठवन्धनको सरकार बन्छ : प्रचण्ड

बाँकी प्रदेशमा पनि गठवन्धनको सरकार बन्छ : प्रचण्ड

रमेश भुसाल/पश्चिम नवलपरासी, २३ असोज। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले सरकारले पूर्णता पाएसँगै गति लिने बताएका छन्।पश्चिम नवलपरासीमा शनिबार पत्रकार भेटघाटमा कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारले पूर्णता पाएको भन्दै सबै शंका आशंका निवारण भएको बताएका हुन्। गठवन्धनको सरकारले सवै काम पूर्ण गरेर मात्र चुुनाव गराउने भन्दै उनले जनअपेक्षित कामहरुलाई प्राथमिकता दिने बताए। देशभर अहिलेको गठवन्धन सरकार मिलेर चुुनावमा जाने उनले बताए।
त्यस्तै प्रदेश सरकारमा पनि गठवन्धनको सरकार वन्ने सम्भावना रहेको प्रचण्डले बताए। यस्तै, उनले कम्युनिष्ट पार्टीहरुबिच एकताका लागि जोड दिने बताए।

Please enable the javascript to submit this form

Image

संसारका मजदुर एक होऔंनयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौंवैज्ञानिक समाजवाद प्राप्तिका लागि अगाडी बढौंगाउँ, नगर, घरघर जाऔँ माओवादी केन्द्रलाई विजयी गराऔँमाओवादीको नीति र नेतृत्व सङ्घीय व्यवस्था र समानुपातिक प्रतिनिधित्वनेपाली जनक्रान्तिको अमूल्य उपहार, सङ्घ प्रदेश र स्थानीय जनसरकारसबै खाले प्रतिगामी षड्यन्त्रको प्रतिकार गरौँ जनक्रान्तिको उपलब्धिको रक्षा र विस्तार गरौँश्रम रोजगार उत्पादन र आर्थिक समृद्धि, सामाजिक सांस्कृतिक रूपान्तरणको अभिवृद्धिविभेद, उत्पीडन र भ्रष्टाचारको अन्त्य गरौँ, सामाजिक, न्याय, सुशासन र समतामूलक समाजको विकास गरौँ

सर्वाधिकार © नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संग सुरक्षित छ।